सिकागोमा अन्तराष्ट्रिय महिला दिवस तथा साहित्यिक गोष्ठी सम्पन्न

गैह्र आबिसिय नेपाली संघ, अमेरीका, ईलिनोई च्याप्टरको संयोजनमा सिकागोमा “अन्तराष्ट्रिय महिला दिवस २०१८ तथा साहित्यिक गोष्ठी” सम्पन्न भएकोछ। स्थानिय सिकागोल्याण्ड नेपाली फ्रैण्डसिप सोसाईटी र अन्तराष्ट्रिय साहित्य समाज, सिकागो च्याप्टरको संयुक्त आयोजनामा आईतबार सम्पन्न उक्त कार्यक्रममा बक्ताहरूले महिलाको हक, हित, ब्याबसायिक बिकास र ससक्तिकरणको बारेमा आफ्नो धारणा राख्नुको साथै डेढ दर्जन भन्दा बढी साहित्यप्रेमीहरूले आफ्ना साहित्यिक … Continue reading सिकागोमा अन्तराष्ट्रिय महिला दिवस तथा साहित्यिक गोष्ठी सम्पन्न